तुलसीपुर,
२४ –  असोज / गढवा गाउँपालिकाको एउटा मात्रै वडा भाडामा छ । वडा नम्बर ५ मात्रै भाडामा छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवका अनुसार वडा नम्बर १ वनको भवनमा चलिरहेको छ , भने २ साबिक गोबरडिहा, ३ आयुर्वेदको भवनमा , ४ साबिक गंगापरस्पुरको भवनमा, ६, ७ पहिलेको गढवा गाउँपालिकाको भवनमा चलिरहेको छ । गाउँपालिकामा ८ वटा वडाछन् ।

दाङका पालिकाका एक सय वडाहरु मध्ये ५१ वटा वडाहरु अहिले भाडाको घरमा चलिरहेका छन् भने ४९ वडाहरु मात्रै आफ्नै भवनमा चलिरहेका छन् । वडाले सम्बन्धित क्षेत्रको चलनचल्तीको भाडा तिरिरहेका छन् ।

प्रतिकृया

प्रतिकृया