ADVERTISEMENT
 


दुर्घटना लगत्तै इलाका प्रहरी कार्यलय रोल्पाका प्रहरी निरिक्षक राजकुमार पहाडीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर घाइतेहरुको उद्धार गरेको छ ।

ADVERTISEMENT

  



जिप दुर्घटनामा घाइते हुनेहरुमा त्रिबेणी गाउपालिका ६ का जिप चालक जितम घर्तीमगर, डन्डी वली, माडी गाउपािलिका १ का रमेश केसि, पवित्रा घर्तीमगर, तुलराम घर्तीमगर, साके घर्तीमगर, अन्जु घर्तीमगर, मिलन घर्तीमगर, मनकली बिक, गंगादेव गाउपालिका २ का महेश घर्तीमगर, गंगाराम वली, माडी गाउपालिका १ ओटका भावना घर्तीमगर, प्रेम घर्तीमगर, टिकाराम घर्तीमगर, सल्यान कपुरकोट ३ का तेज बहादुर नेपाली लगायत रहेका छन् ।

घाइतेहरुको ढाड, हात, टाउको लगायत शरिरका भागहरुमा चोट लागेको छ । घाइतेहरुलाई उपचारको लागि राप्ती अंचल अस्पताल तुलसीपुर लगिएको छ । सामान्य घाइते उपचार पछि फर्किएका छन् ।

जिपमा १७ जना सवार थिए । जिप कच्ची सडकबाट करिव १५० मिटर तल खसेको इलाका प्रहरी कार्यलय घर्तीगाउ रोल्पाले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया