घनश्याम बुढाथोकी, रोल्पा
२४-माघ /  रोल्पामा आफैलाई बन्दुकको गोली प्रहार गर्दा एक ब्यक्तिको मृत्यु भएको छ ।

बुधबार दिउसो करिब २ बजे तिर रोल्पाको रुन्टीगढी गाउपालिका वडा नं.९ धाराटोल बस्ने मिशन बुढाले आफै गोली प्रहार गरेका हुन् ।

ADVERTISEMENT

  



घरमा कोहिपनि नभएको समयमा मिसनेल घरमा लुकाई राखिएको भरुवा बन्दुकले बायाँछातीमा प्रहार गरी घटनास्थलै मृत्यु भएको प्रहरीले बताएको छ ।

उनकी श्रीमती कल्पना बुढा बारीमा घाँस काट्न गएको र घरमा २८ महिनाको छोरी मात्र भएको समयमा मिसनले बद्बुकको गोली प्रहार गरेका थिए ।

घटनाको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय होलोरीबाट थियो । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया