तुलसीपुर,
२४-असोज /  तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘ख’लाईनबाट ट्रष्ट सप्लायर्स सञ्चालनमा आएको छ ।

बाहिनी गेट देखि उत्तरतर्फबाट उक्त सप्लायर्स सञ्चालनमा आएको छ । घर सजावटका लागि आबश्यक पर्ने सम्पूर्ण सामानहरु उपलब्ध गराउने उद्देश्यले सप्लायर्स सञ्चालनमा आएको सञ्चालक मोहनबिक्रम बस्नेतले बताए ।

उनका अनुसार सिसा, प्लाई, फोरमाईका, हत्ता, कब्जा, फेन्सिको लागि डमी, ह्याङ्गर तथा सम्पूर्ण डेकोरेशनसम्बन्धि सामानहरु पाईने उनले जानकारी दिए । उनका अनुसार सिसाका ८ एमएम, दश एमएम र १२ एमएमका ढोकाहरु अड्र अनुसार बनाईने तथा अडर अनुसार फर्निचरको समेत काम गरिन्छ ।

सप्लायर्सको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । बस्नेतका हजुरवुवा बेलबहादुरको अध्यक्षतामा कार्यक्रम गरि पसल उद्घाटन गरिएको हो ।

प्रतिकृया

प्रतिकृया