तुलसीपुर,
१४ – साउन/ तिज नजिकिदै गर्दा तिजका गित हरु एक महिना अगाडि देखि नै बजारमा घन्किन सुरु हुने गर्दछन् । सुन्दा नाचु नाचु लाग्ने खालका यि तिजका भाकाहरुमा चेलिहरुका पिर,मर्का एंव चेलिहरुका बेदना समावेश भएको पाउन सकिन्छ ।

Ambikeshwori Auto Mart

माइतीघरको सम्झनामा गाइने भएता पनि पछिल्लो समयमा तिज गितमा निकै नै बिकृति भित्रिएको पाउन सकिन्छ । प्राय;तिजले साँगितिक क्षेत्रमा भबिष्य खोज्न आउने नब आगन्तुक कलाकारहरु लाई प्रत्यक्ष रुपमा टेवा पु¥याएको पाउन सकिन्छ ।

प्रत्यक्ष दोहोरी साँगितिक कार्यक्रमहरु एंव बिभिन्न मेला महोत्सब हरुमा आफ्नो बेजोड प्रस्तुती राख्दै आएका मध्यपश्चिमले जन्माएको निकै सम्भाबना बोकेका नब गायक सुमन डागीँको पहिलो तिजको कोशेली स्वरुप “पुर्ब पश्चिम” बोलको गित बजारमा सार्बजानिक गरिएको छ ।

अमर नाथको लय / शब्द रहेको यस गितमा सुमन डागीँसँगै चर्चित लोक दोहोरी गायीका सम्झना भण्डारीको मिठो स्वर सुन्न सकिन्छ भने अहिले अत्यन्तै मन पराइएको नेपालीहरु को यथार्थता लाई चित्रण गर्न खोजिएको गित “बोल माया बोल” कि अभिनेत्री अन्जली अधिकारी र सुमन परियारको नृत्यलाई देख्न सकिन्छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया