तुलसीपुर
२३  साउन /राष्ट्रिय सभा सदस्य गायिका कोमल वलीले भ्रष्टाचारविरुद्धको नयाँ तिज गीत लिएर आएकी छन् । ‘माननीय ज्यू’ बोलको गीत रहेको उक्त गीतमा पशुपति शर्माको शब्द र संगीत रहेको छ भने गायिका वलीसँगै पशुपति शर्माले पनि स्वर दिएका छन् ।Ambikeshwori Auto Mart

गीतमा राष्ट्रिय सभा सदस्य (माननीयज्यू)कोमल वलीसँग जागिर लगाउने, ठेक्का मिलाइदिने जस्ता विभिन्न विषयलाई मिलाइदिन घुस लिएर आउने नातेदारहरुलाई गायिका वलीले मन सफा गरेर आउन भन्दै फिर्ता पठाइदिएकी छन् । यस्तै विषयवस्तुमा आधारित रहेर पशुपति शर्माले गीत लेखेका छन् भने नातेदार, साथी, गाउँले, गुण्डाका चार रुप लिएर शर्माले आफैं अभिनय गरेका छन् ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया