तुलसीपुर,
३१- साउन/ नेपाली नारीहरुको महानपर्व हरितालिका तीज आइरहेको छ ।

तीजकै अवसरमा गायक बसन्त थापा, श्रीकृष्ण बम मल्ल गायिका लक्ष्मी मल्ल,ललिता पौडेलको सुमधुर आवाजमा रहेको “सेल्फी–४ “बुलाकी” बोलको तीज गीत बजारमा आएको छ ।

यस गीतमा अभिनय चर्चित गायक तथा डान्सर दुर्गेश थापा, लोसिना र कोरियो ग्राफर रोशन मगरको रहेको छ।

यस गीतमा लय तथा शब्द श्रीकृष्ण बम मल्ल को रहेको छ भने अजय रेग्मीको छयांकन रहेको छ ।


K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया