लोक बहादुर महतारा क्षेत्रीको निर्माणमा रहेको उक्त गीतमा गायक हरि डाँगीको म्युजिक संकलन रहेको छ भने भिडियो अभिनयमा हरि डाँगी र सपना ओलीको रहेको छ ।

तरेली संगीत कुन्जको प्रस्तुति रहेको म्युजिक भिडियोलाई रेशम सापकोटाले निर्देशन गरेका छन् ।   गीतको शब्द निर्माता महतारा क्षेत्रीको रहेको छ ।लोक गायक हरि डाँगीले बिशेष गरी परदेशीहरुको कथा ब्यथामा आधारित लोक गीतहरु धेरै पटक बजारमा ल्याएका छन् ।

गीत सार्वजनिक भएको छोटो समयमै सबैमाझ लोकप्रिय बनिरहेको डाँगी बताउछन ।यो गितको वजारमा व्यापक चर्चा समेत हुन थालेको छ ।  

प्रतिकृया

प्रतिकृया