नबराज जिएम,तुलसीपुर
९ – साउन/ लोक दोहोरी गायक डिल्ली राज डागीँ र गायिका सम्झना भण्डारीको तिजको गीत हालै मात्र बजारमा सार्वजनिक भएको छ ।

Ambikeshwori Auto Mart

“पिपलु पातैले”बोलको गीत वन वे फिल्म्स प्राली को प्रस्तुतिमा म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गित सँगीतको क्षेत्र आपmुलाई भिन्दै गायकको उपमा दिन खोज्ने डागीँले यस अघि पनि थुप्र्र्रै चर्चित गित हरु बजार ल्याईसकेका छन् ।

“पिपलु पातैले” तिज गीत रेकर्ड गर्न पाउँदा आफु ज्यादै हर्षीत भएकोे उनि बताउछन् । साँगितकि क्षेत्रमा आउन निकै मिहेनत गर्नु परेको र आफुले गरेको मिहेनत,परिश्रम राम्रो सँग बुझको हुदा आफुले गरेको काम खेर नजाने र सबै को माया र साथ पाउनेमा आफू बिश्वस्त रहेको बताउ छन् ।

यस अघिका उनका बजारमा आएका सबै गीतहरु चर्चा बटुल्न सफल भएका छन् । मधु सुदन डागीँको लय तथा गायक डागीँकै शब्द सृजनामा रहेको यस गीतमा चर्चित गायिका सम्झना भण्डारी र नब गायक सुमन डागीँले उनलाई साथ दिएका छन् ।

साथै भिडियोमा चक्र बम र सुरक्षा सेर्पाइलीको धमाकेदार नृत्य देख्न सकिन्छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया