घोराही,
२५ – साउन/ राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सदस्यता अभियान जारी छ । यसै अन्तर्गत शुक्रवार घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नकमा घरदैलो सदस्यता बितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा जिल्ला अध्यक्ष गणेश आचार्य , घोराही नगर अध्यक्ष टीका बि क तुलसीपुर नगर कोषाध्यक्ष जुद्द नेपाली लगायतले मन्तब्य राखेका थिए ।


भेलाले हर्नक टोल समिति गठन पनि गरेको छ ।

जसको अध्यक्षमा जगबहादुर नेपाली , सचिब स्याम पुन, कोषाध्यक्ष बसन्त वली रहेका छन भने सदस्यहरुमा प्रेम बहादुर घर्ती, लुमकान्त ओलि, रुद्र बहादुर पुन, कुल बहादुर रावत र धना जि सि रहेका छन ।

त्यस्तै सल्लाहकारमा लोक बहादुर वली रहेका छन ।

K&K

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया