रोल्पा,
१९-साउन / रोल्पामा गएराती बन्चरो प्रहार गर्दा एक व्यक्ती घाईते भएका छन् ।

Ambikeshwori Auto Mart

 

रोल्पा नगरपालिका ४ तित्रीकोटमा आफ्नै छोरीले बन्चरो प्रहार गर्दा बुवा घाईते भएका हुन् । राती करीब १० बजेको समयमा १५ बर्षीया जानकी रावतले ३७ बर्षीय बुवा भबीन्द्र रावतलाई टाउकोमा बन्चरो प्रहार गरेकी हुन् ।

घरायसी बिबादका कारण बन्चरो प्रहार गर्दा घाईते रावतको जिल्ला अस्पताल रेउघामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया