लमही,
२८-भदौ /  चोरीमा संलग्न चार बालकलाई प्रहरीले नियणत्रणमा लिएको छ । चोरीमा संलग्न रहेको भन्दै बुधवार देउखुरीको राप्ती गाउँपालिका ६ बगरापुरबाट पक्राउ चार बालकहरुलाई नियणत्रणमा लिएको हो । प्रहरीले राप्ती गाउँपालिका ६ बगरापुरका शिउकुमार चौधरी, राजन चौधरी, प्रमित चौधरी र विपिन चौधरीलाई नियणत्रणमा लिएको हो ।

उनीहरु १६÷१७ उमेर समुहका रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । उनीहरुले माटिन बोडिङ स्कुल, ज्ञानोदय मावि र केहि पसलहरुमा चोरी गरेको आशंकामा नियणत्रणमा लिई आवश्यक अनुसन्धान छ ।

Urban

Manokamana Auto

प्रतिकृया

प्रतिकृया