सल्यान,
२९ – भदौ / २०५२ साल देखि फरार सुचिमा रहेका शारदा नगरपालिका वडा नम्बर १२ स्यानीखालका ढाल बहादुर चलाउनेलाइ प्रहरी पक्राउ गरेको हो ।

सल्यान जिल्ला अदालतको ५२ साल मंसिर ०६ गतेको फैसला र पुनराबेदन अदालत तुल्सीपुर दाङको २०५५ जेठ ०५ को फैसला बमोजिम स्थानिय थुम बहादुर बिष्टलाई कुटपिट मुद्दामा १ बर्ष १५ दिन कैद र रु. ५ हजार २ सय ५० जरिवाना तोकिएको थियो ।

उनलाइ भाद्र २५ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागी जिल्ला अदालत सल्यानमा बुझाईएको छ ।  अदालतबाट बिष्टलाई १ बर्ष १५ दिन कैद र रु.५ हजार २५० जरिवाना बेरुजु भुक्तानीको लागी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया