चितवन,
२९ – भदौ / नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत जुगेडीमा सुख्खा पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ ।

निरन्तर परेको वर्षाका कारण जमीन गलेर भरतपुर महानगरपालिका–२९ जुगेडीमा पहिरो खसेको हो । शुक्रवार बिहान ११ः ५० बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले पहिरो पन्छाउने कार्य भई रहेको जनाइएको छ ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया