तुलसीपुर,
४- जेठ / तुलसीपुर अनलाईनकर्मी शिवु खनाल लमही नगरको प्रेस संयोजकमा नियुक्त भएका छन् ।

विहीवारको कार्यापालिका वैठकले खनाललाई प्रेस संयोजकमा नियुक्त गरेको हो । खनाल लमहीमा रहेको नयाँ युग एफएमका समाचार सह–सम्पादक पनि हुन । उनी विगत पाँच वर्षदेखि पत्रकारिता गर्दै आएका छन् ।

यसैबीच विहीवारकै कार्यापालिका बैठकले दिपक रेग्मीलाई कानुनी सल्लाहाकारमा नियुक्त गरेको जानकारी दिइएको छ ।

 

प्रतिकृया

प्रतिकृया