पूर्ण के.सी. (मुस्कान)
 ३१-जेठ / दाङ सर्च फर कमन ग्राउन्डको सहयोगमा विपन्न तथा सिमान्तकृत समुदाय खासगरी महिलाहरुको सुरक्षा र न्यायमा पहुँच अभिबृदिका लागी (पहुँच) कार्यक्रम अन्तरगत मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको आयोजनामा २ दिने सामाजिक मुल्य मान्यतामा आधारित लैंगिक विभेद तथा हिंसा न्यूनीकरण सम्बन्धि तालीम आज एक कार्यक्रमका बीच तुलसीपुरमा उद्घाटन गरिएको छ ।

Ambikeshwori Auto Mart

समाजमा जडो गाडेको परम्परागत सामाजिक मूल्य र मान्यताले समाजमा पार्ने प्रभाव र लैंगिक , महिला हिंसा न्यूनीकरणका के गर्न सकिन्छ भन्ने सवालमा २ दिन सम्मको तालिमको प्रशिक्षकको रुपमा पहुँच कार्यक्रमका जिल्ला संयोजक राजेन्द्र अधिकारी , मानव कल्याणका गिरिराज भट्ट , महिला अधिकारकर्मी सुस्मा गिरि , पत्रकार दशरद घिमिरे लगायत हुनुहुन्छ । तामिममा करिब ३५ जनाको सहभागीता रहेको छ ।

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया