तुलसीपुर,
२९-असार / जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा शुक्रवार तुलसीपुरमा केही युवाहरुले प्रर्दशन गरेका छन् ।

 

नेपाली काँग्रेसको भातृ संगठन नेविसंघका जिल्ला कोषाध्यक्ष अरुण लहरेको नेतृत्वमा तुलसीपुरको वीपी चोकमा बेलुका चार बजेतिर युवाहरुले डा. केसीको समर्थनमा सांकेतिक विरोध गरेको जानकारी दिएका छन् । युवाहरुले डा. केसीको समर्थनसहितका प्लेकार्ड बोेकेका थिए । त्यस्तै उनले सरकारको आलोचना गरेका थिए ।

प्रतिकृया

प्रतिकृया