तुलसीपुर
२६ पुस/ बिद्यार्थीहरु किताबी ज्ञानमात्रै लिएर हुँदैन्, ब्यबहारीक ज्ञान पनि लिनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै दाङ तुलसीपुर तुलसीपुर ६ मा रहेको डिभाईन टेम्पलका बिद्यार्थीहरुले प्रायोगात्मक शिक्षालाई पनि जोड दिएका छन् ।

पेशा तथा व्यवसाय बिषय अन्र्तगत बिद्यार्थीहरुबिद्यार्थीहरुल दालमोठ, खिर, मस्म पकाएका छन् ।कक्षा ८ का बिद्यार्थीहरुले मःम , कक्षा ७ का बिद्यार्थीहरुले खीर र कक्षा ६ का बिद्यार्थीहरुले दालमोठ बनएका हुन् ।
बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई प्रयोगात्मकमा पनि जोड दिनुपर्ने भन्दै बिद्यार्थीहरुलाई यस्तो शिक्षा प्रदान गरिएको शिक्षक आकाश सिंहले बताए ।

ADVERTISEMENT

  



यस्तो ज्ञानले बिद्यार्थीहरुलाई आफै ब्यबसाय गरेर आत्मनिर्भर बन्न सिकाउने बिद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेले बताए ।

प्रतिकृया

प्रतिकृया