Tulsipur Directory

EVENTS

Tulsipur Online Group Discussion Please attend the meeting on time.

Hello Tulsipur Online.
तुलसीपुर अनलाईन डट कम (Tulsipuronline.com) अनलाईन टेक प्रा लि द्वारा सञ्चालित वेब पोर्टल हो ।  यसले दाङ जिल्ला सहित छिमेकी जिल्लाहरुमा केन्द्रित रहेर समाचार, जानकारी, डिरेक्ट्री, रोजगार तथा अन्य सामाग्री प्रकाशन गर्दछ ।

अब तपाईंले समाचारका लागि कुर्नै पर्दैन । तपाईं हरेक क्लिकमा पलपलका ताजा खबरहरु प्राप्त गर्न सक्नुहुनेछ । सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता हाम्रो अभिष्ट हो । हामी समाज र आमनागरिकको तर्फवाट ‘वाचडग’को भूमिका निर्वाह गर्नेछौं । यो हाम्रो प्रतिवद्धता हो ।

1 COMMENT

ADD REPLY

YOU MUST LOGIN TO SUBMIT A REVIEW