
-
Tulsipur, Dang
- 9851087427
- https://www.tulsipuronline.com
- Monday, Tuesday, Wednesday, Thursday, Friday, Sunday
- 9:00 am to 6:00 pm
- https://www.facebook.com/TulsipurOnline
Tulsipur Online
तुलसीपुर अनलाईन डट कम (Tulsipuronline.com) अनलाईन टेक प्रा लि द्वारा सञ्चालित वेब पोर्टल हो । यसले दाङ जिल्ला सहित छिमेकी जिल्लाहरुमा केन्द्रित रहेर समाचार, जानकारी, डिरेक्ट्री, रोजगार तथा अन्य सामाग्री प्रकाशन गर्दछ ।
अब तपाईंले समाचारका लागि कुर्नै पर्दैन । तपाईं हरेक क्लिकमा पलपलका ताजा खबरहरु प्राप्त गर्न सक्नुहुनेछ । सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता हाम्रो अभिष्ट हो । हामी समाज र आमनागरिकको तर्फवाट ‘वाचडग’को भूमिका निर्वाह गर्नेछौं । यो हाम्रो प्रतिवद्धता हो ।
आमनागरिक र समाजहितको पक्षमा हामी खरो उत्रने छौं । हामी जे देख्छौं निर्भिक भएर त्यही लेक्छौं । व्यक्तिगत सम्बन्ध अलग पाटो हो तर हामी प्रस्तुत हुँदा कसैको समर्थन र विरोधमा कदापि प्रस्तुत हुनेछैनौँ । आमनागरिकको अहित हुने काम भएको छैन भने हामी कुनै व्यक्ति, कार्यालय वा संस्थाप्रति कुनै खालको आग्रह वा पूर्वाग्रह रत्तिभर राख्नेछैनौं । तर त्यसको बर्खिलापमा भए हामी कसैको विरुद्धमा पनि सत्य तथ्य उजागर गर्न छाड्ने छैनौ । तर त्यो तपाईंको साथ समर्थन र सल्लाह, सुझाव विना सम्भव छैन ।
EVENTS

Tulsipur Online Group Discussion Please attend the meeting on time.
Hello Tulsipur Online.
तुलसीपुर अनलाईन डट कम (Tulsipuronline.com) अनलाईन टेक प्रा लि द्वारा सञ्चालित वेब पोर्टल हो । यसले दाङ जिल्ला सहित छिमेकी जिल्लाहरुमा केन्द्रित रहेर समाचार, जानकारी, डिरेक्ट्री, रोजगार तथा अन्य सामाग्री प्रकाशन गर्दछ ।
अब तपाईंले समाचारका लागि कुर्नै पर्दैन । तपाईं हरेक क्लिकमा पलपलका ताजा खबरहरु प्राप्त गर्न सक्नुहुनेछ । सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता हाम्रो अभिष्ट हो । हामी समाज र आमनागरिकको तर्फवाट ‘वाचडग’को भूमिका निर्वाह गर्नेछौं । यो हाम्रो प्रतिवद्धता हो ।
Admin
Very good service