दाङ
११-असोज / सुनचाँदीको मुल्यमा आइतबार पनि ओरालो लागेको छ । सुनको मुल्य आइतबार तोलामा ६ सय रुपैयाँले ओरालो लाग्दा तोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


                                                                                 ADVERTISEMENT



शुक्रबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आइतबार चाँदीको मुल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी शुक्रबार तोलाको एक हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया

प्रतिकृया