NEW YEAR 2078 – GREETINGS
          


 काठमाडौं
२३-जेठ/ आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ पर्नेछ । यस अघि ९३ हजार ४०० रुपैयाँ रहेको सुनको भाउ आज तोलामा ७०० रुपैयाँ बढेको हो । यसैगरी सोही परिमाणको तेजावी सुनलाई आज ९३ हजार ६०० रुपैयाँ पर्नेछ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेको छ । यसअघि एक हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया