दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

काठमाडौं
१७-असोज/ साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो । ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर पाएका छन् । धेरेको आवेदन रद्द भएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



बिक्रीप्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए यस मध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना