तुलसीपुर,
१५-असार /  दाङका बिभिन्न स्थानमा ड्रोनबाट खिचिएको दाङको भिडियो युट्यूव मार्फत सार्बजनिक भएको छ । दाङको सुन्दरता र यहाँको पर्यटन प्रबद्र्धनकालागि भिडियो तयार पारिएको बिजय भण्डारीले बताए ।

उनले आफ्नो युट्यूव च्यानल मार्फत उक्त भिडियो सार्बजनिक गरेका हुन् । यसले दाङको पर्यटनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया

 



ADVERTISEMENT