तुलसीपुर
७ चैत/ नेपाली गीत संगीत क्षेत्रको बाटो अहिले बिस्तारै प्रगती तर्फ लम्किरहेको अवस्था छ। दाङ तुलसीपुर १२ मा  जन्मीएका जेवी दलितको शब्दमा रहेको आधुनिक गित ‘तिम्रो माया’ बजारमा ल्याएका छन । बैदेशिक रोजगारको सिलसिलामा साउदीमा रहेका जेवी दलितको  यो पहिलो गित हो ।

यस गितमा शब्द जेवी दलित कै छ भने संगीत ओम सुनारको रहेको छ। ‘चर्चित निर्देशक मनोज वलीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा नोज वली र दुर्गा दाहालले खुबै गज्जवको नाँच र अभिनय प्रस्तुत गरेका छन ।

ह्वाईट मिडिया प्रालिले बजारमा ल्याएको यस गीतको शव्द, आवाज र दृश्यले धेरैको मन जितीरहेको जेवी दलितले बताए ।

प्रतिकृया

प्रतिकृया