तपाईको आज – २०७६-वैशाख-२६ गते बिहिवार
वैशाख शुक्लपक्ष पञ्चमी तिथि आद्धा नक्षत्र
नेपालमा सूर्योदय ५:२१ सूर्यास्त ६:४१

 

messमेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नविन कार्य शुरु गर्ने समय छ । उधोग, यावसायमा बिशेष लाभ। तपाईको नराम्रो चिताउने लाई सजिलै हराउन सकिनेछ । कृषि क्षेत्रमा सफलता छ ।

brissवृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
बोलिको फरक अर्थ लाग्नेछ । कार्यमा समय दिन नसक्दा अरुको भनाई आउने छ । आर्थिक लेनदेनमा बिवाद रहनेछ । बिगतको कार्य बाट सफलता रहनेछ ।


ADVERTISEMENT

  



mithunमिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ । गफगाफमा समय बित्नेछ । सोचेको काम समयमा नसिधिने । अवसरलाई चिन्ने प्रयास गर्नु। आत्मा बिश्वास बढनेछ ।

karkatकर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
समय लाई चिन्न नसक्दा समस्या उत्पन्न होला । आशा देखाउने बाट धोका छ । लगानी अनुसार फाईदा उठाउन नसकिएला । अरुको सल्लाह सुझाव नमान्दा काम बिग्रिनेछ ।

simhaसिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आम्दानी हुने काम आरम्भ गर्ने समय छ । आयआर्जनका सा्रेत आउने छन । व्यापारमा फाईदा नै रहनेछ । घर परिवारका आवश्यता परा हुनेछन ।

kanyaकन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अरुलाई प्रभावित पारेर काम बन्नेछन । प्रतिष्ठा मुलक काम हुनेछ । अगज्र व्यक्ति सग सम्वन्ध बढने छ । आफनो क्षेत्रमा अग्रसरता लिन सकिनेछ ।

tula-rasiतुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
रोकिएका काम बन्नेछन । नबिन कार्यको थालनी हुनेछ । सामाजिक कार्य बाट सफलता रहनेछ । प्रतिष्ठा युक्त समय रहला । सोचमा परिवर्तन होला ।

Vrischikवृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा ढिलाई हुनेछ । घरेलु कायर्मा समय बिताउनु पर्ला । सवारी साधन चलाउदा सावधानी रहनु । आर्थिक लेनदेनमा बिवाद । शैक्षिक क्षेत्र मध्ययम छ ।

dhanuधनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
यात्रामा केहि समस्या रहनेछ । मनोरन्जनमा बढि खर्च हनेछ । आम्दानी भएतापनि खर्चमा बृद्धि । दाम्पत्य जीवन तथा प्रेमिप्रेमिका बिच सम्वन्ध ठिकै छ ।

makarमकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
प्रयास गरेमा कार्य सफल छ । मेहनत नै सफलताको प्रतिक रहनेछ ।समय सँग केहि सामना गर्नु । यात्राको अवसर मिल्नेछ । जिद्धि गर्नाले समस्या छ ।

kumvaकुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
कार्यमा सफता र फाईदा छ । कृषि कार्यमा सफलता छ । शैक्षिक कार्यमा सफलता छ । बौद्धिक प्रतिस्पर्धामा सफलता छ । सन्तान वाट साथ रहनेछ ।

minमीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
बिगतको सम्झौताले काममा समस्या आउने छ । अरुको सुझाव नराम्रो लाग्नेछ ।आफनो योजना गोप्य राखेर अगाडि बढनु । पशु , कृषि क्षेत्रमा ठिकै ।

वास्तु ज्ञान
स्वच्छ वायुको लागि पश्चिम झयाल राख्नु राम्रो मानिन्छ ।

स्वच्छ वायुको सेवन स्वास्थ्य एवं दीर्घायुको लागि महत्वपूर्ण तत्व हुन्छ ।कुनै प्रकारको प्रदूषणयुक्त वायु सेवनले अनेकौ प्रकारको रोग र व्याधिको सिकार हुन्छ । लागि उचित स्थान निर्धारण गरिनुपर्छ ।त्यसैले पश्चिम उत्तर दिशा,जुन वायव्य कोणको नामले चिनिन्छ, यसलाई नै विशेष रुपमा चयन गर्नुपर्छ ।भवनको पश्चिम र उत्तर दिशामा वायु सेवनको स्थान राख्नुपर्छ ।

युवा ज्योतिष ठाकुर देवकोटा jyotis
ज्योतिष सञ्चार परामर्श केन्द्र 
तुलसीपुर ‘ग’ लाइन दाङ
मो.नं. ९८४७८४४०९५,९८०९५६०५५७

प्रतिकृया

प्रतिकृया