

नयाँ कार्यलाई समयमा सम्पादन गर्न अप्ठेरो हुनेछ । समयलाई व्यवस्थापन मिलाउदा सफलता रहला । नविन कार्यलाई लाई अगाडि बढाउनु भन्दा पहिले सोच बिचार गरेर अगाडि बढनु होला । शैक्षिक शैक्षमा भने जस्तो समय दिन मिलाउन सकिन्न । व्यापार व्यवसायमा मध्ययम रहने देखिन्छ ।

पार्टनर तथा साझेदारीमा समस्या आउनेछ । अनाबश्यक नबोल्नु राम्रो होला । आफनो आन्तरिक गतिबिधि गोप्य राखेर अगाडि बढनु होला । समय प्रतिकलता रहनेछ । कार्यमा अगाडि बढन आत्मा बिश्वास नहुदा समस्या आउने छ । आफनो भन्दा अन्य व्यक्तिको लागि बढि समय दिनु पर्ने देखिन्छ ।

केहि अवसर तथा फाईदाका लागि समयलाई व्यवस्थान मिलाउनु होला । तपाईको मेहनत बाट दैनिक कार्यमा प्रगति हुनेछ । घराँयसि सामाग्री जोडनु पर्ला । प्रतिस्पर्धामा सफलता रहनेछ । आटेका सोचेका कामहरु बन्नेछन । बिगतको कार्य बाट लाभ हुने समय छ । आत्मा बिश्वास तथा जोश जाँगर गर्दा आम्दानी फाईदा रहने छ ।

बादविवादमा नफस्नु होला । कार्यमा ढिलाई गर्दा आफन्तले टिप्पनी गर्नेछन । तपाईका लागि बिभिन्न फाईदाका बाटाहरु आउनेछन अवसर लिनु होला ।तपाईको प्रयास बाट थुपै कामहरु बन्नेछन । अरुको समस्या लाई बुझने प्रयास गर्नुहोला । आफन्त तथा सहयोगीको बिचार मध्यनजर गर्नुहोला ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
परिश्रमको मुल्य ल्याउन समय लाग्नेछ । मौकाको फाईदा लिने प्रयास गर्नुहोला । स्वास्थ्यमा बिशेष ख्याल गरेर अगाडि बढनु होला । तपाईको काममा कुरा काटनेहरु पनि हुनेछ । रमाईलो वातावरणमा सहभागि रहने समय छ । बिभिन्न व्यक्तिहरु सग भेटघाटमय समय छ । आशा दिनेहरु बाट समस्या रहनेछ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
समय लाई व्यवस्थापन गर्न नसक्दा कामका ढिलाई हुनेछ । सहयोगहरु बाट धोका रहनेछ । आरोप लगाउनेहरु प्रशस्त्र हुनेछन । घराँयासि सामाग्री जोडने समय रहेको देखिन्छ ।अवसरका लागि दौडधुप हुनेछ । आफन्तमा केहि असमझदारी बढनेछ । खर्चमा बृद्धि रहनेछ । आर्थिक समस्या आउनेछ । लगानी धेरै फाईदा कमै रहला । समय लाई चिनेर अगाडि बढनु होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
व्यापार व्यवसाय गरेका लाई सफलता मिल्नेछ । साझेदारीमा सफलता रहनेछ । घरपरिवारको आबश्यक सामाग्री जोडने समय छ । प्रयास बाट धेरै काहरु बन्नेछन । बिगतमा रोकिएमा काहरु सफल हुनेछ । नयाँ जिम्मेवारी लिनु पर्ने देखिन्छ । आयआर्जनमा ठिकै रहला । मनमा उत्साह मिल्नेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
सामाजिक कार्य बाट सफलता रहनेछ । प्रतिष्ठामय समय देखिन्छ । अग्रज व्यक्तिहरुको साथ र सहयोग रहनेछ । व्यापारमा ठिकै रहला । पैत्तिक सम्पत्तिको प्रयोग बाट सफलता रहला । तपाईको कार्यलाई धरैले तारिफ गर्नेछन । मेहनत बाट सफलता अबश्य रहनेछ । साथीभाई सग भेटघाट रहनेछ ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
व्यापार व्यवसायमा खर्चमा बृद्धि रहनेछ । अरुको कार्यमा बढि समय बित्नेछ । ढिलासुस्तीले कार्यमा समस्या आउनेछ । मेहनत बाट सेवामुलक काम गरेमा सफलता छ । समयले तपाई केहि अप्ठेरोमा पार्न सक्नेछ । स्वास्थ्यमा केहि बाधा रहनेछ । जिम्मेवारी बढने समय छ । सहयोग गर्छु भन्नेहरु बाट धोका रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफन्तले सहयोगको भावना दखाउनेछन । घराँयासि कार्यमा बढि समय दिनु पर्नेछ । नसोचेको कार्यमा सफलता आउला । समस्याहरु लाई हलगदै अगाडि बढनु होला । समय चुनौतिमय देखिन्छ । बिगतमा रोकिएका कामहरु प्रयास गरेमा सफल हुने देखिन्छ । आन्तरिक कुरा हरु थाहा पाउन सकिन्छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
घर परिवारमा नयाँ भावना पलाउनेछ । प्रेम तथा मित्रताको साईनो गाँस्ने समय छ । आयआर्जनमा सफलता रहनेछ । कार्यमा व्यस्थता बढनेछ । मान सम्मान मिल्नेछ । केहि उपहार मिल्नेछ । बिभिन्न साथ र सहयोग मिल्नेछ । यात्राको अवसर जुटनेछ । सुखदुखमा साथ दिनेहरु प्रशस्त्र भेटिनेछन ।
मीन (दी,दू,थ,ज,ञ,दे,दो,चा,ची)
प्रयास बाट बिगतमा रोकिएका कामहरु बन्नेछन । प्रतिस्पर्धामा सफलता रहनेछ । परिश्र्रमले तपाईलाई धेरै ज्ञान दिनेछ । केहि उत्साह मिल्नेछ ।आलस्यता गर्नाले कार्यमा ढिलाई हुनेछ । मेहनत बाट कार्यमा सफलता रहनेछ । सा्रेत साधन जुटनाले कार्यमा सहजता आउनेछ । आफनो अधिकार प्रतिष्ठा जोगाउने समय छ ।
वास्तु ज्ञान
अतिथिकक्ष वायव्यकोण वा ईशान कोणमा बनाउनु पर्छ ।
अतिथिकक्ष सधै पश्चिमी वायव्य कोण,उत्तर,वायव्य कोण अथवा उत्तरी ईशान कोणमा बनाउनु पर्दछ । यसो गर्नाले अतिथि भवनमा थोरै समयय मात्र बस्दछन र घरमा सुख शान्ति भैरहन्छ । साथै अतिथि आउनको उदेश्य पनि पूर्ण हुन्छ ।
युवा ज्योतिष ठाकुर देवकोटा
ज्योतिष सञ्चार परामर्श केन्द्र
तुलसीपुर ‘ग’ लाइन दाङ
मो.नं. ९८४७८४४०९५,९८०९५६०५५७