बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ ।

बच्चनले आफ्नाे ट्वीटरमा एक ट्वीट पाेस्ट गर्दै फूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । उनी उपचारका लागि मुम्बईकाे नानाभाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।

-स्रोत : कान्तिपुर

प्रतिकृया

प्रतिकृया