दाङ
२८-असोज / भारतको आन्ध्र प्रदेशमा वर्षाका कारण आएको बाढीमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । आन्ध्र प्रदेश र तेलंगानामा ठूलो पानी परेसँगै त्यो क्षेत्र डुबानमा परेको हो । साथै अत्यधिक बर्षाका कारण आएको बाढीमा परी कम्तिमा ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


                                                                                 ADVERTISEMENT



तेलंगानाको राजधानी हैदराबादमा गएको २० वर्षमा सबैभन्दा ठूलो पानी परेको खबरमा उल्लेख छ । त्यहाँ मंगलबार दिउँसोदेखि ठूलो पानी परेपछि जनजीवन प्रभावित भएको छ ।

प्रतिकृया

प्रतिकृया