NEW YEAR 2078 – GREETINGS
          


तुलसीपुर,
२५ जेठ/ दाङको छिल्लीकोटमा मात्रै पाईने मालागिरीलाई लुम्बिनी प्रदेशको मुख्य चिनारीका रुपमा लिईने भएको छ । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक बर्ष २०७८/ ०७९ को लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए ।

साथै उनले प्रदेश राजधानी रहेको दाङको भालुवाङमा निजामति अस्पताल, कर्मचारीका छोराछोरीले अध्ययन गर्नकालागि निजामति विद्यालय, कर्मचारी आवासको व्यबस्थापन गरिने समेत बताए ।

प्रतिकृया

प्रतिकृया