ओमप्रकाश गुप्ता, गढवा
१८-साउन / देउखुरीको गढवा बजारमा छाडा पशुचौपायाले बजारबासीलाई सताउन थालेका छन् ।

Ambikeshwori Auto Mart

 

रातभर किसानको वालीनाली सखाप पारेर दिनभर गढवा बजारको आवागमन नै अवरुद्ध हुनेगरी बजारको सडकमा छाडा पशुचौपायाले सताउन थालेपछि गढवा गाउँपालिकाले अब छाडा पशुचौपायालाई ब्यवस्थित गर्ने भएको बताइएको छ । वडा नम्बर ५ का वडाअध्यक्ष प्रकाश भण्डारीले समस्याको समाधान गर्न गाउँपालिकाले कदम चाल्ने भएको बताएका छन् ।

 

K&K

Urban

Manokamana Auto

Deepshanti Technical College

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT