घोराही
३ असोज/संविधान दिवशको अवसरमा दाङमा नेपालको झण्डा फहराईएको छ । अनेरास्ववियु दाङले घोराहीको तुलसीपुर चोकमा झण्डा फहराएको हो । नेकपाका बिद्यार्थी नेता सर्जन परियारसहितको टोलीले नेपालको झण्डा फहराएको हो ।

यस अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष सवीन प्रियासन, अनेरास्ववियु दाङका पूर्बसचिव चन्दन भण्डारी, विद्यार्थी नेता हेमराज अधिकारी, बिराज डिसी, नेकपा नेता राजकुमार अधिकारीलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT