तुलसीपुर
२४ पुस/ घोराहीको भिक्टोरिया कलेजमा सातऔं सेमेस्टरमा अध्ययनरत युनिटि गु्रपले आयोजना गरेको खेल सप्ताहको तेस्रो दिन खेल जारी छ ।

कलेजमा अध्ययनरत पहिलो , तेस्रो, पाँचौं र सातौं सेमेस्टरका भएको खेलमा पहिलो सेमेस्टरबाट फुटबल सबीन डिसीले दुई गोल हानेर बिजयी भएको हो ।

पाँचौं सेमेस्टर र सातौं सेमेस्टरबीच भएको खेलमा सातौं सेमेस्टर बिजयी भएको हो । जस्मा रबीन नगरकोटीले २ र दिनेश पाण्डेले २ गोल हानेर जीत हाँसिल गरेका थिए ।


ADVERTISEMENT

  



कलेजका बिबिए कार्यक्रम संयोजक केबी चौधरीले खेलले बिद्यार्थीको चौतर्फी बिकास हुने बताए । घोराही १७ मा रहेको प्रहरी स्कुलको मैदानमा भईरहेको खेल अन्तर्गत भोली फाइनल फुटबल खेल हुनेछ ।

प्रतिकृया

प्रतिकृया