तुलसीपुर,
२३-माघ /  सजावटका लागि आबश्यक पर्ने लाईटहरु अब तुलसीपुरमै पाईने भएको छ ।

घर, पसल, होटेल लगायत बिभिन्न कार्यक्रमहरुलाई सजावट गर्न आबश्यक पर्ने लाईटहरु अब तुलसीपुरमै पाईने भएका छन् । तुलसीपुर ५ ‘ग’लाईनमा एसआर होम डेकोर एण्ड लाईट सञ्चालनमा ल्याइएको हो ।

अब सजावटका लागि आबश्यक पर्ने लाईटहरु ल्याउन बुटवल तथा काठमाडौं जानुपर्ने अबस्थाको अन्त्य भएको सञ्चालक रुपेश शर्माले बताए । अर्का सञ्चालक सुरजजंग सायमाझीका अनुसार करिब ५० लाखको लागतमा उक्त पसल सञ्चालनमा ल्याईएको हे ।


ADVERTISEMENT

 



उनका अनुसार फोकस लाईट, झुमर लाईट, सो लाईट, फल सिलिङ, मोडुलर किचेन, वाल पेपर लगायतका उपलब्ध रहेको उनको भनाई थियो । परामर्स अबम टेकनिकल सपोर्ट को पनि बेबस्था गरिएको सञ्चालकले बताए 

यसैबीच बुधबार तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत‘बिरु’ले उद्घाटन गरेका हुन् ।  त्यस अवसरमा उक्त पसल सञ्चालनमा ल्याउनु यस क्षेत्रको लागि खुसीको कुरा भएको बताए ।

प्रतिकृया

प्रतिकृया