बुटवल,
३०-फागुन / नेत्र  बिक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीको बन्दका क्रममा बुटवलस्थित राजमार्गमा शंकास्पद बस्तु भेटिएकाे छ।

बुटवल बेलहिया सडकखण्डकाे बुटवल उपमाहानगर पालिका वडा नं ११ स्थित कालिकाचाेकमा रहेको ट्राफिक बेरिकेडमाथी उक्त बस्तु राखिएकाे हाे।

बन्द काे आंशिक प्रभाव परेकाे बुटवलमा उक्त बस्तु बम जस्तो भएकाेले जनजीवन त्रसित छ। घटनास्थलमा प्रहरीले सुरक्षा दिएकाे छ। यस्तै हेटाैडा औद्याेगिक क्षेत्रकाे मुख्य गेटमा पनि शंकास्पद बस्तु फेला परेकाे जनाइएकाे छ।


ADVERTISEMENT

 


प्रतिकृया

प्रतिकृया