तुलसीपुर
१२ बैशाख/ दाङको तुलसीपुरमा ‘महेन्द्रा टु ह्वीलर्स’ को ईक्सचेन्ज अफरका साथै फ्रि सर्भिस क्याम्प भएको छ ।

यही बैशाख ११ देखि १३ गतेसम्म उक्त अफर आएको हो । तुलसीपुर ६ घोराही रोडमा रहेको प्रसिद्ध ईन्टरप्राईजेजले महेन्द्राका स्कुटर र मोटरसाईकलमा अफर ल्याएको हो ।

त्यस अवसरमा महेन्द्राका नयाँ स्कुटर र मोटरसाईकल खरिदमा १० हजारदेखि एकलाखसम्मको छुट, निःशुल्क बीमाको ब्यबस्था, एक बर्षको सवारी कर, निःशुल्क हेलमेटको ब्यबस्थालगायतका सुविधा रहेको सञ्चालक दामोदर न्यौपानेले बताए ।


ADVERTISEMENT

  



नयाँ बर्षको अवसरमा गरिएको उक्त कार्यक्रम अबधिमा सर्भिस चार्जमा पनि १० प्रतिशत छुट गरिएको कम्पनिका पश्चिम ईञ्चार्ज बिमल यादवले बताए ।

प्रतिकृया

प्रतिकृया