दाङ
३१ जेठ/ दाङमा सहायक वन अधिकृत २० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सव–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद शाहलाई घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिदै गरेको अबस्थामा शाहलाई लमहीको एक जुस पसलबाट बाट पक्राउ गरिएको छ । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


ADVERTISEMENT

  



प्रतिकृया

प्रतिकृया