अञ्जना चौधरी
पछिल्लो समय दाङमा मिनी मार्केट निर्माण गर्ने क्रम बढिरहेका छन् । दाङका तुलसीपुर, घोराही, नारायणपुर, लमहीलगायतका स्थानमा मिनी मार्केट निर्माणको अवधारणा अघि बढाईएको छ ।

सुरक्षित, भरपर्दो, शान्त वातावरण हुने भएकाले मिनी मार्केटको अवधारणालाई दाङमा पनि अघि बढाउन थालिएको हो । साथै सबै सामानहरु एकै ठाउँमा पाईने भएपछि ग्राहकहरुलाई पनि सहज भएको छ । विगत दुईबर्षदेखि दाङमा यसरी मिनी मार्केटले चर्चा पाउन थालेको हो ।

तर पछिल्लो समय सोँच अनुसार मीनि मार्केटले बजार पाउन सकेको छैन् । अहिले दाङमा सञ्चालित धेरै मिनी मार्केटहरुका सबै कोठाहरु भाडामा जान सकेका छैनन् ।


ADVERTISEMENT

   


प्रतिकृया

प्रतिकृया