शिबराज पन्थी,गढवा
४ असोज/  संविधान कार्यान्वयनमा कर्मचारी,जनप्रतिनिधि,राजनितिक दल र नागरीक सबैमा सुशासनको जरुरी भएको प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुले बताएका छन् ।

देशलाई समृद्धि र बिकासमा लैजान निर्वाचित जनप्रतिनिधि र कर्मचारीले आ–आफ्नो सरकारी निकायमा शुुसासन र पारदर्शिता कायम गर्नुपर्ने बताए । कार्यान्वयन उन्मुख संविधानमाथी केही ब्यक्तिहरुले कदम चालाएको भएपनि त्यसले कुनै प्रभाव नपार्ने समेत बताए ।

बिश्वकै उत्कृष्ट मानिएको संविधानलाई नराम्रो भनेर दोष लगाउने बेला अझै नआएको समेत उनको भनाई छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा कार्यक्रम भएको हो ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया