तुलसीपुर,
१४-असोज /  सुजुकी माेटरसाईकल तथा स्कुटरकाे तुलसीपुरका लागि अाधिकारिक बिक्रेता न्यु केसि अटाेमाेबाईल्स ले यहि असाेज १२ गते देखि १८ गते सम्म मेगा एक्सचेञ्ज मेला काे अायाेजना गरेकाे छ।

उक्त मेगा एक्सचेञ्ज मेलामा साटफेर गर्ने ग्राहक महानुभाबहरुलाई थप मुल्यांकन १५००० गरिने तथा जस्ताे सुकै अबस्थामा रहेकाे माेटरसाईकल तथा स्कुटरकाे न्युनतम मुल्यांकन ३०००० गरिदिने न्यु केसि का संचालक प्रेम केसि ले जानकारी दिए।

१२ र १३ गते सम्म चलेकाे मेगा एक्सचेञ्ज मेलामा सुजुकी तुलसीपुरले ३४ थान माेटरसाईकल तथा स्कुटर बिक्रि गरि सकेकाे संचालक केसिले जानकारी दिए।

यश बर्ष मात्रै बिक्रि सुरु गरिएकाे जिक्सर २५० तथा जिक्सर १५० नया भर्जन ले युवा पुस्ता माझ राम्राे लाेकप्रियता कमाएकाे केसि ले जानकारी दिए। एक्सचेञ्ज १८ गते सकिने छ ।

प्रतिकृया

प्रतिकृया