तुलसीपुर
२४ कार्तिक/दाङ तुलसीपुर निवासी क्षितिज खनालको सर्ट मुभि ‘भाइ’ सार्वजनिक गरेका छन् । उनको यो तेस्रो मुभी हो ।

उक्त मुभीमा दिदी दिदि भाइको माया र सम्बन्धसंग जोडिएको छ । उक्त चलचित्रको निर्देशक र कथामा क्षितिज खनाल रहेका छन्, भने छायांकन र सम्पादनको भूमिका दिपलले गरेका छन् ।

रोयल सेभेन युथ क्लबसङको सहकार्यमा बनेको उक्त मुभीमा मनिशा खड्का र सुबोध केसीले मुख्य भूमिकामा अभिनय गरेका छन् । उक्त भिडियो ७ मिनेटको रहेको छ । उक्त भिडियोलाई तुलसीपुरमै छायांकन गरिएको हो ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया