तुलसीपुर
१४ मंसिर / दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारलाई कांग्रेका उम्मेदवारले उछिनेका छन् ।

पाँचसय मत गणना गर्दा कांग्रेसका उम्मेदवार ताराबहादुर डिसीले दुईसय २६ मत प्राप्त गरेका छन्, भने नेकपाका उम्मेदवार शुरेस बहादुर केसीले एकसय ६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल चौधरीले ९५ मत प्राप्त गरेका छन् । यस अघि नेकपाका उम्मेदवार अघि थिए ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया