प्युठान
१५ मंसिर/प्युठान नगरपालिका वडा नं.२ को वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

नेकपाका उम्मेदवार मुक्ति पोख्रेल ११२७ मत ल्याएर वडाध्यक्षमा विजयीभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका प्रतिष्पर्धी कांग्रेसका मोहनसिंह विष्टले ८४३ मत ल्याएका छन्।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया