काठमान्डौँ ,
१९ – मंसिर / राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन ।

नेपालको संविधानको धारा १५३ को उपधारा ९३० तथा धारा १३१ को (क) बमोजिम बुधबार उनले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया

ADVERTISEMENT