दाङ
२५ मंसिर/  सरकारले मंसिर २६ गते बिहीबार परेको  उधौली पर्वको अवसरमा किरात समुदायलाई सार्बजनिक विदा दिएको छ ।

साथै नेवार समुदायको योमरी पुन्ही – ज्यापु दिवसका अवसरमा पनि नेवार समुदायलाई विदा दिएको छ ।  अन्य समुदायलाई भने सार्बजनिक विदा दिएको छैन् ।

प्रतिकृया

प्रतिकृया