सल्यान
१८ पुस/ सल्यानमा एक जनालाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

शारदा नगरपालिका १३ स्यानीखालका ४४ बर्षिय देबबहादुर बुढा मगरलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

बन्दुक बोकेर हिड्ने र मानिसलाई तर्साउने गर्दै आएका बुढालाई नियन्त्रणमा लिईएको सल्यानका प्रहरी प्रमुख, डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

ADVERTISEMENT


  


 


बुढा मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया