शिवु खनाल दाङ,
२९-माघ /  लमही महाेत्सवकाे स्टेजमा पुग्न के पाकाे थिए दर्शकले तल आउ रमेश भनेर गुहारेका थिए । अतिथि सत्कार कार्यक्रममा सहभागी नभई एकाएक अधुनिक गायक रमेशराज लमहीमा आयाेजित महाेत्सवमा सहभागी हुँदै, दर्शक कहाँ झुम्नुभयाे ।

तिमी लाष्टै क्युटि छाैरपाे म फिदा भकाे छु गित गाउदै थिए, गाउक भट्टराईकाे मायक तानेर दर्शकले भट्टराईसंगै गित गाउन थाले ।

लमही चेम्बर अफ कमर्सले आयाेजना गरेको महाेत्सवमा छैठौं दिन बेहुला बनाउछु भन्थि बहुला बनाएर गई, बबाल भाे, हातमा राखि बानेर गई, मेरी नथिया पालि, भ्रष्टाचारको विराेदमा बाेल्न हुदैन भन्ने लगायतका गित गाएर मनाेञ्जन दिनुका साथै दर्शकहरूलाई नचाएका थिए ।

चाैथाे पटक दाङ देउखुरीकाे लमहीमा आयाेजित महाेत्सवमा भट्टराईले वृहत् कला प्रद्वर्शनि प्रस्तुत गर्नु गरेका थिए । यस्तै भाेलिकाे कार्यक्रममा माहानायक राजेश हलाम आउने चेम्बर अफ कमर्सका सल्लाहकार बिनाेद बुढाथोकीले जानकारी दिएका छन ।

प्रतिकृया

प्रतिकृया