तुलसीपुर
१० जेठ/ दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई विशिष्टिकृत र विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गरिने भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले शनिबार आगामी बर्ष २०७७/०७८ कालागि प्रदेश नं. ५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दैे यस्तो बताए ।

प्रतिकृया

प्रतिकृया