तुलसीपुर,
१७-जेठ /  तुलसीपुर उपमहानगरपालिका-९ मैनामगर निबासी २८ बर्षीय मन्दिप भुजेलको शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरको उनको हत्या भएको आशंका गरेको छ । तर शुक्रबार राति उनको हत्या भएको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए । घटनाको प्रकृति हेर्दा हत्या भएको हुन सक्ने उनको भनाई छ ।

तुलसीपुरको पातुखोला स्थित ज्ञानज्योति आधारभुत विद्यालयको भवन नजिक उनको शव फेला परेको हो । यस विषयमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया

प्रतिकृया