तुलसीपुर,
२१-असार /  दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनी निवासी ४३ बर्षीय शिवलाल भण्डारी मृत फेला परेका छन् ।

शनिबार राति अत्यधिक मादिरा सेवन गरि घरमा आई खाना खाई सुतेको र आईतबार बिहान ८ बजे घर परिवारले नउठे पछी ढोका खोली हेर्दा मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ । यस बिषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया