तुलसीपुर,
२४-असार / दाङमा बुधबार चार जना कोरोना संक्रमित थपिएका छन् । भेरी प्रादेशिक अस्पताल बाँकेमा गरिएको परीक्षणका क्रममा लमहीका तीन जना र तुलसीपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लमही नगरपालिका वडा नं. ५ का २४ र ३३ बर्षीय पुरुष, लमही नगरपालिका वडा नं. ७ का २५ बर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का २८ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रतिकृया

प्रतिकृया